दफा १७
सञ्चालकले बैठकमा भाग लिन नपाउने
महाप्रबन्धक वा दफा १० बमोजिम सञ्चालक भईरहेको
कर्मचारीलाई कारवाही गर्ने सम्बन्धमा बसेको समितिको बैठकमा महाप्रबन्धक वा त्यस्तो कर्मचारीले
सञ्चालकको हैसियतले त्यस्तो बैठकमा भाग लिन पाउने छैन ।